mandalischool2014@gmail.com 9851310417
नतिजाResults
Mandali Secondary School (Technical School) मण्डली माध्यमिक विद्यालय (प्राविधिक शिक्षालय)Mandali Secondary School (Technical School) Gangajamuna-5, Phulkharka • स्थापना 1957Gangajamuna-5, Phulkharka • Est. 1957
मेनुMenu
भर्ना खुल्योAdmission Open
Welcome
स्थापना 1957 • सामुदायिक विद्यालयEstablished 1957 • Community School

गुणस्तरीय शिक्षा,
समुन्नत समाजको आधार
Quality education,
the foundation of a thriving society

अनुशासन, सीप र मूल्यमा आधारित शिक्षाद्वारा हजारौं विद्यार्थीको भविष्य निर्माण। Shaping thousands of futures through discipline, skills and values-based learning.

ताजा सूचनाLatest
हाम्रो विद्यालयAbout our school

मण्डली माध्यमिक विद्यालयMandali Secondary School

मण्डली माध्यमिक विद्यालय (प्राविधिक विद्यालय) एक सरकारी शैक्षिक संस्था हो, जसले प्रारम्भिक बाल विकास (ECD) देखि कक्षा १२ सम्म गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको छ। कक्षा ९ देखि १२ सम्म प्राविधिक धार समेत सञ्चालन भइरहेको यस विद्यालयले सैद्धान्तिक ज्ञानसँगै व्यावहारिक तथा सीपमूलक शिक्षा प्रदान गर्दै सक्षम, जिम्मेवार र आत्मनिर्भर विद्यार्थी उत्पादन गर्ने लक्ष्य राखेको छ।

विद्यालयले सबै धर्म, जाति, भाषा, संस्कृति र पृष्ठभूमिका विद्यार्थीहरूलाई समान अवसरका साथ स्वागत गर्दछ। आर्थिक रूपमा कमजोर विद्यार्थीहरूका लागि आवश्यकता अनुसार छात्रवृत्तिको व्यवस्था समेत गरिन्छ।

शैक्षिक कार्यक्रम

विद्यालयमा निम्न शैक्षिक कार्यक्रमहरू सञ्चालन हुँदै आएका छन्:

प्रारम्भिक बाल विकास (ECD)
- आधारभूत तह (कक्षा १–८)
- माध्यमिक तथा उच्च माध्यमिक तह (कक्षा ९–१२)
- साधारण धार: व्यवस्थापन र शिक्षा संकाय
- प्राविधिक धार: कृषि बाली विज्ञान

सुविधाहरूविद्यालयमा निम्न सुविधा उपलब्ध छन्:- व्यवस्थित कक्षा कोठा र सिकाइ वातावरण- विज्ञान तथा प्राविधिक प्रयोगशाला- पुस्तकालय सुविधा- खेलकुद मैदान- अनुभवी तथा समर्पित शिक्षकहरू-…

Mandali Secondary School (Technical School) is a government educational institution that has been providing quality education from Early Childhood Development (ECD) to Grade 12. Operating a technical stream from Grade 9 to 12 as well, the school aims to produce capable, responsible, and self-reliant students by providing practical and skill-based education alongside theoretical knowledge.

The school welcomes students from all religions, castes, languages, cultures, and backgrounds with equal opportunities. Scholarship arrangements are also made based on need for economically underprivileged students.

Educational Programs

The school has been running the following educational programs:

Early Childhood Development (ECD) Basic Level (Grades 1–8) Secondary and Higher Secondary Level (Grades 9–12) General Stream: Management and Education faculties Technical Stream: …

69+वर्षको अनुभवYears of service
0+विद्यार्थीStudents
37शिक्षक/कर्मचारीStaff
हाम्रो बारेमा थप पढ्नुहोस्Read more about us
सूचना तथा कार्यक्रमStay informed

सूचना तथा कार्यक्रमहरूNotices & Events

हाम्रा सुविधाहरूOur facilities

सिकाइलाई सहयोग गर्ने वातावरणAn environment built for learning

Library

पुस्तकालयLibrary

पुस्तकालय (गणेश पर्वत पुस्तकालय) “गणेश पर्वत पुस्तकालय” हाम्रो विद्यालयको ज्ञान केन्द्र हो। यहाँ पाठ्यपुस्तकका…Library (Ganesh Parbat Library) “Ganesh Parbat Library” is the knowledge center of our school. Along with text…

Science Lab

विज्ञान प्रयोगशालाScience Lab

विज्ञान प्रयोगशालाहरू विद्यार्थीहरूको व्यवहारिक सिकाइलाई प्रभावकारी बनाउन विद्यालयमा निम्न प्रयोगशालाहरू उपलब्…Science Laboratories The following laboratories are available in the school to make the practical learning of…

Computer Lab

कम्प्युटर प्रयोगशालाComputer Lab

कम्प्युटर ल्याब आधुनिक डिजिटल युगसँग मेल खाने गरी सुसज्जित कम्प्युटर ल्याबमा विद्यार्थीहरूले आधारभूत कम्प्युटर…Computer Lab Students can practice basic computer skills, office software, internet usage, and digital learnin…

Extracurriculars

अतिरिक्त क्रियाकलापExtracurriculars

अतिरिक्त कृयाकलापहरू (Extra-Curricular Activities) वक्तृत्वकला, निबन्ध लेखन, चित्रकला, नृत्य, गीत, हाजिरीजवाफ,…Extra-Curricular Activities Elocution, essay writing, painting, dance, singing, quiz, scout and cultural progr…

नेतृत्वको सन्देशWords from leadership

हाम्रो सन्देशMessages

Gyanendra Bahadur Karki
प्रधानाध्यापकPrincipal

ज्ञानेन्द्र बहादुर कार्कीGyanendra Bahadur Karki

प्रिय अभिभावकज्यूहरू र विद्यार्थीहरू,हाम्रो विद्यालयको वेबसाइटमा तपाईंहरू सबैलाई हार्दिक स्वागत गर्न पाउँदा मलाई अत्यन्त खुशी लागेको छ। प्रधानाध्यापकको हैसियतले, विद्यालय र यहाँ कार्यरत सम्पूर्ण शिक्षक तथा कर्मचारीहरूको समर्पण, मेहनत र गुणस्तरीय समग्र शिक्षाप्…Dear Parents, Guardians, and Students, It gives me immense pleasure to welcome you all to our school's website. As the Principal, I am deeply impressed by the dedication, hard work, and commitment of the school and our entire teaching and non-teaching staff to…

पूरा सन्देश पढ्नुहोस् →Read full message →
Kumar Bahadur Adhikari
अध्यक्षChairman

कुमार बहादुर अधिकारीKumar Bahadur Adhikari

हाम्रो विद्यालयले आफ्नो स्थापनाकालदेखि आजसम्म शिक्षाको क्षेत्रमा एक गौरवशाली यात्रा तय गर्दै आएको छ। वर्षौंको निरन्तर परिश्रम, समर्पण र लगनशीलताको फलस्वरूप आज हाम्रो विद्यालय यस क्षेत्रमा एक विश्वसनीय र प्रतिष्ठित शैक्षिक संस्थाको रूपमा स्थापित भएको छ। हामी वि…Since its establishment, our school has embarked on a glorious journey in the field of education. As a result of years of continuous hard work, dedication, and perseverance, our school stands today as a trusted and prestigious educational institution in this r…

पूरा सन्देश पढ्नुहोस् →Read full message →
कार्य समितिLeadership team

विद्यालय व्यवस्थापन समितिSchool Management Committee

पूरा समिति हेर्नुहोस्View full committee

शैक्षिक सत्रAdmissions

भर्ना अहिले खुला छAdmissions are now open

बाल विकासदेखि कक्षा १२ सम्म। सीमित सिट — आजै आवेदन दिनुहोस् र आफ्नो बच्चाको उज्ज्वल भविष्यको यात्रा सुरु गर्नुहोस्।From early-childhood development through Grade 12. Limited seats — apply today and begin your child's journey to a bright future.